नेपालगञ्ज, भदौ १६ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २४ जनासहित थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो २:१५ बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा थप ३३ जनामा कोरोना संक्रमण