४ जेष्ठ २०८१, शुक्रबार
हेडलाइन

अख्तियारका थप २२ जनामा कोरोना पुष्टि : परीक्षण गराएर मात्रै कार्यालय आउन निर्देशन

काठमाडौँ, साउन २२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । २२ जनालाई कोरोना संक्रमण देखिएपछि अख्तियारले कर्मचरीलाई कोरोना परीक्षण गराएर मात्रै कार्यालय आउन निर्देशन दिएको छ । अख्तियार स्रोतका अनुसार