काठमाडौं, भदौ १७ । काठमाडौंमा २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको हिजो मंगलबार साँझ मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको हो । अस्पताल स्रोतका अनुसार मृत्यु हुनेमा