५ भदौ २०८३, शुक्रबार
हेडलाइन

पर्सा र बाराका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि

वीरगञ्ज, भदौ १७ । पर्सा र बारा जिल्लामा थप ६४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार राति नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका १३ जना र बाराका ५० जना गरी थप ६४ जनामा कोरोना संक्रमण पुष्टि