२३ असार २०८३, मंगलबार
हेडलाइन

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित युवकको मृत्यु

ललितपुर, भदौ १४ । ललितपुरका कोरोना भाइरस (कोभिड-१९) संक्रमित युवकको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ललितपुरका कोरोना संक्रमित २९ वर्षीय युवकको शनिबार राति १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । उनी साउन २८ गते