२३ असार २०८३, मंगलबार
हेडलाइन

चर्चित उद्योगपति तथा सांसद विनोद चौधरीमा देखियो कोरोना संक्रमण

काठमाडौं, भदौ १२ । नेपालका चर्चित उद्योगपति विनोद चौधरीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले आज शुक्रबार आफ्नो सामाजिक संजाल ट्विटरमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कोरोना संक्रमण परीक्षण गर्दा शुक्रबार विहान संक्रमण