नेपालगञ्ज, भदौ ११ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप ३५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ४०० पिसिआर परीक्षण गर्दा थप ३५ जनामा कोरोना