धनगढी, भदौ १० । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाका १९ सहित २५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज बेलुकी ६:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी