२३ असार २०८३, मंगलबार
हेडलाइन

बाँकेका १० जनासहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, भदौ १३ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा थप १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा ४०० पिसिआर परीक्षण गर्दा थप १३ जनामा कोरोना