२३ असार २०८३, मंगलबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ३९ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ८९९ संक्रमित

काठमाडौँ, भदौ १५ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ८९९ जनामा पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३९४६०