२६ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

कोमामा गइसकेका मुख्यमन्त्रीले मलाई हटाउने अधिकार छैन : नेता शाह

सुर्खेत, असोज २६ । कर्णाली प्रदेशमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक लडाइँ चरम उत्कर्षमा पुगेको छ । कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलाबजङ्ग शाहलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएका छन् । कामकारबाही सन्तोषजनक नभएको