काठमाडाैं, २५ असाेज । नेपाल सरकारले देशमा कोरोना संक्रमण नियन्त्रण बाहिर गए पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले गरेका आग्रहको नागरिक