२४ असार २०८३, बुधबार
हेडलाइन

आज नवरात्रको छैटौ कात्यायनीको पूजा गरिदै

काठमाडौं । आज नवरात्रको छैटौ दिन कात्यायनी भगवतीको पूजाआराधना गरिदैछ । देवी कात्यायनीलाई साहसको प्रतिक  र पार्वतीको सौर्य अवतार मानिन्छ । आज आ–आफ्नो घरमा राखिएको जमरा तथा प्रतिस्थापना गरिएको दुर्गा भवानीको पूजा–आराधनाका साथै दुर्गा सप्तशती चण्डी पाठ पनि गरिन्छ ।