६ आश्विन २०८३, मंगलबार
हेडलाइन

गण्डकी प्रदेशमा थप ३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ हजार नाघ्यो

पोखरा, असोज २७ । गण्डकी प्रदेशमा आज बिहान थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५००५ जना पुगेको छ । स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना