२६ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

अछाम ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, २ जना घाइते

डोटी, २७ असोज । अछामको साँफेबगर नगरपालिका-७ रिडीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा १८ वर्षीय राजु नगाजीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका अनुसार सोमबार साँझ बालुवा बोकेको से१त ८३३८ नंको ट्र्याक्टर दुर्घटना हुँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको