चितवनका २९ जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
चितवन, असोज २७ । चितवन जिल्लामा थप ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा २५२ वटा गरिएको परीक्षणमा चितवनका २९ जनासहित थप ३३ जनामा संक्रमण पुष्टि भएको छ भने २१९ वटाको रिपोर्ट नेगेटिभ आएको