काठमाडौँ, असोज २९ । नवनियक्त ३ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा आज बिहीबार बिहान ११:३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका