दशैंमा जेष्ठ नागरिक र दीर्घ रोगीलाई बचाऔं : डा. रवीन्द्र पाण्डे
काठमाडौँ, कार्तिक १ । काठमाडौं उपत्याका लगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ । दशैंमा मान्यजनसंग टिका, जमरा लगाउने तथा आशिर्बाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ । यसपटक हामी विषम परिस्थितिमा छौं । कोरोना संक्रमण भयो भने कसलाई