६ आश्विन २०८३, मंगलबार
हेडलाइन

तिहारपछि मन्त्रिपरिषद्मा फेरि व्यापक पुनर्गठन हुने

असोज २९, काठमाडौं । तत्काललाई प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गरे पनि तिहारपछि मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन हुने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् । नयाँ पत्रिका दैनिकसँगको कुराकानीमा