२२ चैत्र २०८२, आइतबार
हेडलाइन

सम्पूर्ण शक्ति विवेकसहित जुटौँ : गृहमन्त्री थापा

काठमाडौँ, २७ असोज । सो अवसरमा गृहमन्त्री रामबहादुर थापाले कोभिड–१९ ले पैदा गरेको विपद् जोखिम न्यूनीकरणका निमित्त सम्पूर्ण शक्ति विवेकसहित जुटेर सामना गर्न आवश्यक रहेकामा जोड दिएका छन् । “आजको दिन आमनागरिकले विपद् जोखिम न्यूनीकरणप्रति सजगता, सचेनता, सहभागिता र सक्रियातलाई