२३ चैत्र २०८२, सोमबार
हेडलाइन

काठमाडौँमा १११३ सहित उपत्यकामा आज १३५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, कार्तिक १५ । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १११३ जनासहित १३५७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार आज काठमाडौं जिल्लाका १११३ जना, ललितपुर जिल्लाका