चितवन, १४ कात्तिक । चितवन मेडिकल कलेजमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट २ जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९ का ८८ वर्षीय कोरोना सङ्क्रमित वृद्ध रहेका छन्