२३ चैत्र २०८२, सोमबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या १ लाख ६४ हजार नाघ्यो, आज थपिए नयाँ २३६४ संक्रमित

काठमाडौँ, कार्तिक १३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २३६४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६४७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७६९ पीसीआर परीक्षण