२१ बैशाख २०८३, सोमबार
हेडलाइन

ओलीले सल्लाह गरेरै अलग-अलग हुन प्रस्ताव गरेको कुरा साँचो हो : प्रवक्ता श्रेष्ठ

कार्तिक १७, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विभाजन हुनबाट रोक्न अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने बताएका छन् । श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष दाहालले