भरतपुर अस्पतालमा उपचाररत हेटौंडाका संक्रमित पुरुषको मृत्यु
चितवन, कार्तिक २० । चितवनमा एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका-६ का ८२ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति १ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उनी ज्वरो, खोकी