२६ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

बाँकेमा एकैदिन उपचाररत ४ जना कोरोना संक्रमितको मृत्यु

राँझा, २२ कात्तिक । बाँके जिल्लामा उपचाररत ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर