२४ असार २०८३, बुधबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या १ लाख ७६ हजार नाघ्यो, आज थपिए नयाँ २९३३ संक्रमित

काठमाडौँ, कार्तिक १७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २९३३ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७६५०० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३४४६ पीसीआर परीक्षण