२३ चैत्र २०८२, सोमबार
हेडलाइन

चितवन मेडिकल कलेजमा उपचाररत ३ जना कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन कात्तिक १७ । चितवनमा थप ३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरको कोभिड आइसियुमा उपचाररत भरतपुर महानगरपालिकाका २ जना पुरुष र देवचुली नगरपालिका नवलपुरका १ जना पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएको