२४ चैत्र २०८२, मंगलबार
हेडलाइन

आज थपिए १९८० जनामा कोरोना संक्रमित, संक्रमितको संख्या २ लाख २२ हजार नाघ्यो

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १९८० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २ सय ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।