२२ बैशाख २०८३, मंगलबार
हेडलाइन

प्रधानमन्त्री ओलीमा नैतिकता छ भने पदत्याग गर्नु र प्रायश्चित गर्नु उपयुक्त हुन्छ : डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा नैतिकता नभएको आरोप लगाएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले ओलीमा नैतिकता छ भने आफ्नै देशका जनता र अन्तर्राष्ट्रिय जगत समेतको भ्रष्टाचारसम्बन्धी यी संगीन आरोपलाई