२२ बैशाख २०८३, मंगलबार
हेडलाइन

काठमाडौं आउँदै गरेको जिप त्रिशूलीमा खस्यो : आमा छोरीसहित ३ जना बेपत्ता

धादिङ । प्युठानबाट काठमाडौं आउँदै गरेको जिप आज बिहान त्रिशूली नदीमा खस्दा आमा छोरीसहित ३ जना बेपत्ता हुनुका साथै एक जना घाइते भएका छन् । लु १ च ९७३१ नम्बरको जिप आज बिहान आज बिहान ५ः३० बजे सडकबाट करिब ६० मिटर