२२ बैशाख २०८३, मंगलबार
हेडलाइन

कोरोनावाट विराटनगरमा मंगलबार रातिदेखि बुधबार विहानसम्म ४ जनाको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा मंगलबार रातिदेखि बुधबार विहानसम्म ४ जनाको मृत्यु भएको छ । स्रोतका अनुसार नोबेल मेडिकल कलेज विराटनगरमा ३ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा नगरपालिका–