काठमाडौं । उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसंगै फेरि लकडाउन हुनसक्ने भएको छ । काठमाडौं उपत्यकाभित्रका महानगर र नगरपालिकाका मेयरहरुको संगठन मेयर्स फोरमले कम्तिमा दुई देखि तीन साता लकडाउन गर्न सुझाव दिएको छ । मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख