पूर्वमन्त्री पाण्डेमाथि दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न नेता नेपालको माग
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरमा भएको अभद्र व्यवहार गर्नेलाई कडा कारवाही गर्न माग गरेका छन् । साथै पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका पाण्डे