काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार थप १ हजार ६६९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख २० हजार ३०८