चितवन । कोरोना भाइरस (कोविड-१९) का कारण चितवनमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका -१७ का ५१ वर्षिय रहेको अस्पतालले बतायो । ५१ वर्षिय कोरोना संक्रमित पुरुषलाई अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको अस्पतालले बतायो