२१ बैशाख २०८१, शुक्रबार
हेडलाइन

नेताहरुको स्वार्थमा फस्यो एमाले : प्रचण्ड-नेपाल मन्त्रीको सपथ ग्रहणमा भएनन् सहभागी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सहभागी भएनन् । कोरोना संक्रमणलाई कारण देखाएपनि पार्टीभित्र आफुहरुसँग सहमति नगरी मन्त्रीमण्डल हेरफेर गरेकोमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल