२० बैशाख २०८१, बिहिबार
हेडलाइन

काठमाडौँमा १७८४ सहित उपत्यकामा आज २४०२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ, असोज ३० । काठमाडौं उपत्यकामा विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा आज काठमाडौँ जिल्लामा १७८४ जनासहित २४०२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा सो