२५ असार २०८३, बिहिबार
हेडलाइन

बस दुर्घटना हुँदा एकजनाको मृत्यु, अन्य १७ घाइते

कैलाली । अछाममा बस दुर्घटना भएको छ । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बस दुर्घटनामा अछामकै साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको र