२५ असार २०८३, बिहिबार
हेडलाइन

नेता पौडेलको पूर्व निर्धारित कार्यक्रम विथोल्न निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग : महामन्त्री कोइराला

काठमाडौँ । प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलको उद्घाटन गर्ने पूर्व निर्धारित कार्यक्रम विथोल्ने गरी निषेधाज्ञा जारी गर्नु सत्ताको चरम दुरुपयोग भएको बताएका छन् । तनहुँमा पुल उद्घाटनका लागि पुगेका नेता