२४ चैत्र २०८२, मंगलबार
हेडलाइन

ओली गएनन् नेकपा सचिवालय बैठकमा : अर्को बैठक मंसिर २० गते बस्ने

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक केहि समयअघि मात्रै बसेर स्थगित भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै अनुपस्थित भएपछि अर्को बैठक मंसिर २० गते दिउँसो १ बजे बस्ने गरी स्थगित