६ आश्विन २०८३, मंगलबार
हेडलाइन

ओलीले दुई मध्ये एक पद छाड्नुपर्ने ‘बटमलाइन’, संयुक्त दस्तावेज लेख्ने ओलीको ‘अफर’ !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्नैपर्ने बटमलाइन अघि सारिएको छ । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीले दुईमध्ये एक पद छाडे मात्रै कुरा मिल्ने संकेत गरेका छन्