७ बैशाख २०८१, शुक्रबार
हेडलाइन

प्रधानमन्त्री ओली र बाबुरामको जुहारी : भट्टराईको प्रतिप्रश्नः छानबिन गर्न कसले रोकेको हो त ?

काठमाडौँ, असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईवीच विचारको जुहारी चलेको छ । ‘बुढी गण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचार भएको’ भन्ने डा. बावुराम भट्टराईको अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् । पूर्व