२० बैशाख २०८१, बिहिबार
हेडलाइन

बीपी प्रतिष्ठानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

धरान, कात्तिक १ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित २ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुनसरीको धरान र झापाका कोरोना संक्रमित पुरुषहरु रहेका छन् । सुनसरी धरान १५ का ६५