२७ जेष्ठ २०८३, बुधबार
हेडलाइन

नेपालमा पछिल्लो २४ घण्टामा थप १२३६ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १२३६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख १० हजार ६७१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४६० पीसीआर परीक्षण