२६ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

प्रधानमन्त्री ओलीले विश्वासको मत दिन गरेको आग्रह कांग्रेसद्वारा अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओली कांग्रेसका