६ आश्विन २०८३, मंगलबार
हेडलाइन

नेपालमा एकैदिन ९०७० जनामा कोरोना संक्रमण पुष्टि, ५४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०३६७ जनामा पिसिआर परिक्षण गर्दा ८९७० जना र ७७५ जनामा एन्टीजेन परिक्षण गर्दा १०० जनामा गरी जम्मा ९०७० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८०