६ भदौ २०८३, शनिबार
हेडलाइन

नेपालमा एकैदिन अहिलेसम्मकै उच्च ८६५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०७५६ जनामा पिसिआर परिक्षण गर्दा ८६०५ जना र ६१६ जनामा एन्टीजेन परिक्षण गर्दा ५४ जनामा गरी जम्मा ८६५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६६४