६ भदौ २०८३, शनिबार
हेडलाइन

प्रधानमन्त्री ओलीसहित बालुवाटारका १०० जना भन्दा कोरोना परीक्षणको लागि स्वाब संकलन

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष समेत प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस (कोभिड-१९) पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीकाे पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको जानकारी सामाजिक संजाल