६ आश्विन २०८३, मंगलबार
हेडलाइन

बाँके ५ र रुपन्देहीमा २ गरी थप ७ जना कोरोना संक्रमितको मृत्यु

रुपन्देही । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण बाँके र रुपन्देहीमा थप ७ जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा ४ जना, बुटवल स्थित कोरोना विशेष अस्पतालमा उपचाररत २ जना र १ जनाको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । उपचारका